पर्यटन विकास आयोजनाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । पर्यटन विकास आयोजना इकाइ कार्यालय, काठमाडौँका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर राजीव बस्नेत, सबइन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्यालविरुद्ध...