पर्यटन प्रचारप्रसारमा निजी क्षेत्रले पनि जोड दिनुपर्छ : सचिव अधिकारी
काठमाडौँ । पर्यटन सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले पर्यटन बजारको बढावा र प्रचारप्रसार गर्नुपर्ने बताएका छन् । शुक्रबार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित...