पोखरालाई तत्कालै पर्यटन राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव
काठमाडौँ । गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ । बिहीबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितिले पर्यटकीय राजधानी...