साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्न नेटवर्क गठन
धरान । साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र...