पर्यटन प्रवद्र्धनका लागि सिमसारमा डुंगा चलाउन शुरु
मोरङ । उर्लाबारी–२ मंगलबारेमा रहेको बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु गरिएको छ । बेतिनी सिमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालका अनुसार सिमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो...