पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्ने पर्यटन मन्त्री पाण्डेको घोषणा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् । आरोहीलाई सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका...