कमल थापाको जिकिर-पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराष्ट्रपति दलगत राजनीतिमा सक्रिय हुने नहुने कुरा व्यक्तिको चाहनाको विषय भएको बताएका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय राजनीतिमा फर्किन गरेको तयारीप्रति विभिन्न...