सबै समुदायबीच सद्भाव कायम राख्न जरुरी छ- प्रदेश प्रमुख खापुङ
भोजपुर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सबै समुदायबीच सद्भाव कायम राख्न जरुरी रहेको बताएका छन् । जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सद्भाव...