जनप्रतिनिधिले नै लगाए गाउँपालिकामा ताला
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । माघ १२ गते बसेको कार्यपालिका बैठकको निर्णय कार्यान्वयन नभएको र गाउँपालिकाले सूचना उपलब्ध नगराएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी र...