महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने नाइकेको करार अवधि रद्द
काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाले महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका सरसफाइ नाइकेको करार अवधि रद्द गरेको छ। नगरपालिकाको सरसफाइ शाखामा करार सेवामा कार्यरत नाइके रामबली हजराको करार अवधि...