पर्सिभिअरन्स रोभरले मंगल ग्रह छुनुअघिका केही अद्भुत तस्बिरहरू
अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले मङ्गल ग्रहबाट उसको पर्सिभिअरन्स रोभरले पठाएको एउटा अद्भुत तस्बिर सार्वजनिक गरेको छ। बिहीवार खिचिएको उक्त तस्बिरमा मोटर गाडीझैँ देखिने रोबट अवतरणका लागि मङ्गल सतहमा झर्दै...