पलेसा गोवर्द्धनलाई मासिक भत्ता दिने मुख्यमन्त्री पाण्डेको घोषणा
काठमाडौँ । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ । पलेसालाई आइतबार आयोजित सम्मान कार्यक्रममा...