पल अभिनित चलचित्रका निर्माता सुदर्शन थापासँग प्रहरीले गर्यो सोधपुछ
काठमाडौँ । जबर्जस्ती करणीको आरोप लागेका नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’का निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले...