पाकिस्तानमा पवजीलगायतका खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउन सिफारिस
लाहोर । पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई...