राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा जलहरी स्थापित
काठमाडौँ । पशपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी लगाउने काम सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी अनावरणको पूजा गर्ने कार्यसँगै जलहरी स्थापित गर्ने कार्य सम्पन्न भएको...