कृषि मन्त्रालयद्वारा स्थानीय तहसँग कृषि र पशु क्षेत्रको बजेट विवरण माग
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशभरका स्थानीय तहहरूसँग कृषि र पशुपंक्षी क्षेत्रमा छुट्याएको बजेटको विवरण माग गरेको छ । स्थानीय स्तरको कृषि तथा पशुपंक्षी विकासका लागि स्थानीय तहको...