भारतीय सेनाध्यक्ष नरवणे वसन्तपुर पछि पशुपतिक्षेत्र पुगे
काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको आज अवलोकन गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उनी आजै यहाँ आइपुगेका हुन् ।...