पशुपतिको जलहरी विवादबारे छानबिन गर्न समिति गठन गर्न माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्। शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहीले तत्काल छानबिन...