माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना
काठमाडौँ । साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि...