सिर्जनशील व्यक्तित्व थापाका निधनमा राणाबाट दुःख व्यक्त
काठमाडौंँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले फरक राजनीतिक संस्कृतिले नै उज्ज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् । ‘नेपाली राजनीतिमा फरक धारको आगमन सम्भव तुल्याउने सिर्जनशील युवा...