काठमाडौँ आइपुगे पुरी शङ्कराचार्य
काठमाडौँ । उडीसाको पुरीस्थित गोवर्धनमठका शङ्कराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि बिहीबार काठमाडौँ आइपुगेका छन्। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत् दिल्लीबाट आइपुगेका हुन्। ...