पशुपति चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य तथा दोलखा निवासी पशुपति चौलागाईँको निधनमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ । पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी...