पशुपतिमा हुने आरतीको भिडियो खिच्न नपाइने सूचनामा कोषको संलग्नता छैन
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता...