उद्योगीहरूको प्रश्न-प्रमाण दिए डेडिकेटेडको शुल्क तिर्छौँ, लाइन काट्दाको क्षतिपूर्ति कसले दिने ?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणको अधिकार महसुल तोक्ने नभई उठाउने भएको बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघको अगुवाइमा भएको उद्योगीहरूको पत्रकार सम्मेलनमा...