अख्तियारले गर्यो पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रम मार्फत...