महानिर्देशक दाहालले लिए रमाना
काठमाडौँ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशमा सरुवा भएका तत्कालीन पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रमाना लिएका छन्। सोमबार विभागबाट रमाना लिएका दाहालले बुधबार प्रदेश मन्त्रालयमा हाजिर हुने...