पशु स्वास्थ्य विधेयकले सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसनबीच चर्कियो विवाद
काठमाडौँ । पशु स्वास्थ्य विधेयकको मुद्दालाई लिएर पशु स्वास्थ्य सेवा प्रदायक तथा भेटेरिनरी एसोसिएसन सङ्घ संगठनबीच विवाद चर्किएको छ । १४ वर्षदेखि रोकिएर रहेको पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभामार्फत अघि बढेसँगै...