अध्यक्ष चन्द्रप्रसाद ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले विशेष सम्मान गरेको छ। मुलुकको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदान र साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाल उद्योग...