११ कार्तिक २०७९, शुक्रबार
पश्चिमा देशले युक्रेनमा खतरनाक खेल खेलिरहेको छ : पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले युक्रेनमा खतरनाक र रक्तपातपूर्ण खेल खेलिरहेको आरोप लगाएका छन्। उनले विश्वभर सत्ता कब्जा गर्न पश्चिमा मुलुकको खेल खेलेको पनि आरोप लगाएका छन्।...