२३ फाल्गुन २०७६, शुक्रबार
मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...