भूकम्प प्रभावितलाई स्याङ्जाका ३ पालिकाद्वारा १२ लाख भन्दा बढी सहयोग
वालिङ । जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका ३ नगरपालिकाले झण्डै रु. १३ लाख सहयोग गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट...