एमालेले तोक्यो संसदमा विचाराधीन विधेयक अगाडि बढाउन पहलकर्ता
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाका विषयगत समितिमा रहेका विधेयकलाई अगाडि बढाउन पार्टीको तर्फबाट पहल गर्ने पहलकर्ता तोकेको छ । मंगलबार सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको मुख्य सचेतक महेश...