पाकिस्तानले भन्यो-‘पहलगाम घटना भारतको घरेलु आतंकवाद हो, हामी निन्दा गर्छौँ’
काठमाडौँ । भारत शासित जम्मु कश्मिरमा भएको आतंकी हमलामा पाकिस्तानमाथि आरोपित गर्ने भारतीय प्रयासको इस्लामावादले कडा शब्दमा आपत्ति जनाएको छ । पाकिस्तानी रक्षामन्त्री खवाजा आसिफले २६ जनाभन्दा बढी हिन्दूको छानीछानी...