पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता
चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर-२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजारका दरले आवासीय भत्ता दिइएको हो...