एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुंगो लगाउने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कोशी प्रदेशमा देखिएको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुंगो लगाउने भएको छ । यही चैत २६ र २७ गते सुनसरीमा हुने कोशी...