पहिराले क्षतिग्रस्त अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका-५ शेपाबैँचास्थित पुरनडिही अस्पताल भवनमा पहिराले क्षति पुगेपछि सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको छ । भानु...