पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण
धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबार पहिलो चरणको राहत वितरण गरेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता...