पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितहरुको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाहरुबीच...