पहिरो प्रभावित क्षेत्रहरूमा नेपाली सेना: यसरी भइरहेको छ उद्धार (फोटोसहित)
काभ्रेपलाञ्चोक । पछिल्लो समयमा लगातारको वर्षाका कारण उत्पन्न विपद्का घटनाहरूमा नेपाली सेनाले प्रभावकारी ढङ्गले हवाई उद्धार कार्यलाई तीव्रता दिएको छ। विशेष गरी पहिरोका कारण घाइते भएका तथा फसेका व्यक्तिहरूको उद्धारमा...