तनहुँमा पहिरोले खानेपानी आयोजनाको पाइप बगायो
तनहुँ । व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यास–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप पहिराले बगाएर क्षति पुगेको छ । दुई दिन निरन्तर परेको बर्सातले व्यास...