सभामुख सापकोटाद्वारा विपद् प्राधिकरणका पदाधिकारीसँग छलफल
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन् । उनले बाढी, पहिरो र डुबानबाट...