बझाङ पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले १-१ लाख दिने
काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै...