नयाँ संसद्को पहिलो बैठक सिंहदरबारको भवनमा नबस्ने
काठमाडौँ । ४ मंसिरको निर्वाचनबाट चुनिने प्रतिनिधिसभाको नयाँ बैठक सिंहदरबारस्थित नयाँ भवनमा बस्न नपाउने भएको छ । संघीय संसद सचिवालयका अनुसार निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि...