सिरियाका अन्तरिम राष्ट्रपति पहिलो विदेश भ्रमणमा साउदी अरबमा
काठमाडौँ । बशर अल असदको सत्ताच्युत भएपछि सिरियाको अन्तरिम राष्ट्रपति बनेका अहमद अल-शराले पहिलो अन्तर्राष्ट्रिय भ्रमणका लागि आइतबार साउदी अरबतर्फ प्रस्थान गरेका छन् । सिरियाली राष्ट्रपति कार्यालयले ’राष्ट्रपति शरारा र...