प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटेल ‘मेक्योर काठमाडौँ’को उद्घाटन
काठमाडौँ । पछिल्लो पटक स्थापना भएको पाँचतारे होटेल ‘मेक्योर काठमाडौँ’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो होटेल उद्घाटन गरे । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३...