श्रीलंकनलाई बन्धक बनाउने चार पाकिस्तानी काठमाडौँबाट पक्राउ
काठमाडौँ । श्रीलंकन नागरिकहरूलाई काठमाडौँ ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन...