बाबर आजमले दिए कप्तानबाट राजीनामा
काठमाडौँ । पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्। बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन्। भारतमा जारी एकदिवसीय विश्वकपमा...