पाकिस्तान राष्ट्रिय दिवसमा दूतावासमा झण्डोत्तोलन
काठमाडौँ । पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन गरिएको छ । राजदूत अबरार एच हाशमीले झण्डोत्तोलन गरेका हुन् । सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको...