पीएसएलको ड्राफ्टमा समेटिए दीपेन्द्रसहित नेपालका ६ जना खेलाडी
काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका पाँच क्रिकेटर समेटिएका छन् । विदेशी खेलाडी अन्तर्गत सिल्भर क्याटेगोरीमा उनीहरू समावेश गरिएका हुन् । ड्राफ्टमा पर्नेमा विकेट किपर ब्याटरद्वय आसिफ...