इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी
काठमाडौँ । तोशाखाना मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको छ । इस्लामाबादको जिल्ला तथा सत्र अदालतका न्यायाधीश जफर इकबालले उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गर्ने...